मुख्य समाचार

समानुपातिकतर्फ अहिलेसम्म कुन दलले कति मत ल्याए ? (मत परिणाम सहित)

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको घोषणा भइरहेको छ । अब प्रत्यक्ष तर्फको मत परिणाम अन्तिम चरणमा पुगेको छ

काग्रेसलाई दोब्बर मतान्तरले हराउँदै भक्तपुरमा जित्यो नेमकिपाले

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याउनुभयो

गृह जिल्ला पुगेर ओलीले के भने ?

नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले अब बन्ने सरकारले विकास र समृद्धिका लागि वैज्ञानिक प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनुभएको

नवराज सिलवाल : प्रहरी निरीक्षकदेखि सांसदसम्म

निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि थप चर्चामा आउनुभएको छ

चितवन-३ बाट बिजयी भए प्रचण्ड

निकै चर्चामा रहेको चितवन ३ को भर्खर अन्तिम नतिजा सार्वजनीक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डे लाई पछार्न सफल भएका

मतदाता शिक्षा प्रभावकारी नहुँदा एउटै जिल्लामा ५ हजार मत बदर

यसैगरी ६० हजार ५५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार २७२ मत खसेको थियो भने ८७८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  धेरै मात्रामा मत

प्रचण्डको क्षेत्रको मतगणना अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेको प्रतिनिधि सभा चितवन ३ मा मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म दाहालको फराकिलो अग्रता कायमै छ । दाहाल १० हजार बढी

सुनसरी-४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

प्रतिनिधि सभा सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता एंव अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले ३२ हजार ३४७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका

उदयपुर-१ मा कांग्रेसका नारायण खड्का विजयी

अत्यन्तै प्रतिस्पर्धा भएको प्रतिनिधि सभा उदयपुर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

बिना मगर जसले, शोकलाई यसरी शक्तिमा बदलिन

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रकी नेत्री बिना मगर भारी मतअन्तरले निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी