मुख्य समाचार

सुनसरी-३ को प्रतिस्पर्धा रोचक मोडमा, यस्तो आयो भगवती र गच्छदारको मत परिणाम

अत्यतै रोचक र सबैको चासोको क्षेत्र बनेको प्रतिनिधि सभा सुनसरी(३ को पछिल्लो मतपरिणाम आएको छ । पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भगवती चौधरीको झिनो अग्रता कायमै छ । चौधरी ४४

प्रदेश नं १ मा एमालेको बहुमत, मुख्यमन्त्रीमा शेरधन

प्रदेश नं १ मा नेकपा (एमाले) पहिलो पार्टी भएको छ । उसले प्रदेश सभा गठनका लागि स्पष्ट बहुमत पुर्‍याउने देखिएको छ । बहुमतका आधारमा एमालेबाट मुख्यमन्त्री प्रदेश नं १ ले

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाई (हेर्नुहोस् नामावली)

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) र नेकपा (माओवादी) को संयुक्त वाम गठबन्धनले दुईतिहाई स्थानमा जित हासिल गरेको छ

अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति मत ल्याए ? (सूचिसहित)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका

घूससहित विद्युत् प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ

अबको प्रधानमन्त्री को ? प्रचण्डले खुलाए यस्तो रहस्य

कम्युनिष्ट गठबन्धन बहुमतबाट दुई तिहाइ नजिकै पुगेसँगै चितवन — ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

१५७ सिटको छिनोफानो, कसले कति सिट जिते ? (सूचिसहित)

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार

समानुपातिकतर्फ पनि भोजपुरमा एमाले लोकप्रिय, कुन दलले कति मत ल्याए ?

समानुपातिक निर्वाचन प्रणाली अन्र्तगतको मतगणना भोजपुरमा सम्पन्न भएको हो । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना आज बेलुका सकिएको छ

प्रदेशसभा बैठक कहाँ बस्छ, राजधानी कहाँ हुन्छ ?

संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचना कहाँ रहने भन्ने टुंगो लाग्न सकेको छैन

आफ्नै मन्त्रीले देउवाको राजीनामा मागे, अब देउवा के गर्छन् ?

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको