मुख्य समाचार

एमाले अध्यक्ष ओलीलाई भोजपुरे टोलीको बधाई

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोजपुरे टोलीले बधाई ज्ञापन गरेको छ । ओलीले राष्ट्रियताको प्रर्बदन तथा नेपालीको शिर उँचो बनाएको भन्दै ओलीको थप मनोबल बढाउन भोजपुरे टोलीले बधाई ज्ञापन गरेको

एमाले र माओवादीको एकता कहिले ? शीर्ष नेता यसो भन्छन्

काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताले दुई

पार्टी पराजयपछि के गर्देछन् देउवा ? यस्तो छ तयारी

संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्

बिडम्बना ! नेपाल प्रहरीसँग गोली नै छैन्, चार अर्बको गोली किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि

आखिर यो आलिशान दरबार छाडेर कहाँ जाँदैछन् प्रचण्ड, के भयो यो घर ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब खुमलटार सर्ने भएका छन् । लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका दाहाल छिटै चक्रपथबाहिर पर्ने ललितपुरको खुमलटार सर्न लागेका हुन्

यस्तो छ समानुपातिकतर्फ मतपरिणाम, कुन दललाई कति सिट ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले ३१ लाख २३ हजार ९५० मतका साथ पहिलो स्थानमा

ओली र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ । अपराह्न काठमाडौँमा भएको

भोजपुरका यी १५ उम्मेदवार, जसले जमानत नै जोगाउन सकेनन्

भोजपुरमा प्रतिनिधि सभा र प्रदेश सभामा उठेका १५ जना उम्मेदवारले आफ्ना जमानत नै जोगाउन सकेनन् । प्रतिनिधि सभामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रदेश सभा १ मा 

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि

काठमाडौंबासीका लागि खुसीको खबर : अब घरमै बसेर नक्सा पास गर्नुहोस्

काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको आज शुक्रबार मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे