मुख्य समाचार

आखिर को हुन् यी युवती, जसले जर्नेललाई फसाउँदै ५ करोड ठगी गरिन् ?

कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीले बदमासी गर्दा अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिन पुगेका छन् । कृषि विकास बैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले

प्रहरी र म्यादी प्रहरीबीच झडप, आठ म्यादी प्रहरी घाइते

म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय

एमाले अध्यक्ष ओलीलाई हानका अध्यक्ष शाक्यको बधाई

होटल एशोसिएसन अफ नेपाल (हान) ले मुलुकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत

बिरामी बोक्ने एम्बुलेन्सले आफन्त, डाक्टर र अस्पतालका कर्मचारी बोक्दै

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको पाईएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर

होटल व्यावसायिमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिए प्रहरी

त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा

भोजपुरमा निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ । निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान

भोजपुर–पान्धारे बस चल्न थाल्यो

भोजपुरदेखि पान्धारेसम्म बस चल्न थालेको छ । यहाँ आइतबारदेखि बस सञ्चालनमा आएको हो । यसअघि कोटसम्म बस चल्दै आएको थियो । ट्याम्के मैयुङ गाउँपालिकाको ६,७,८ र ९ नम्बर वडामा पर्ने

प्लास्टिकको झोलामा नवजात शिशुको शव

विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ । आज अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको

तीन करोड नेपालीलाई अभिवादन गर्दे के भन्छन्, ओली-प्रचण्ड ?

वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी एकता केन्द्रीय संयोजन समितिले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिनिधिसभा

समानुपातिकतर्फको मतगणना सकियो, यस्तो आयो फाइनल नतिजा

गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । मतगणना कार्य सकिए