मुख्य समाचार

विजयी भएपछि के भन्छन् भोजपुरका सांसद ? यस्ता छन् उनिहरुका प्राथमिकता

भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन्

आज क्रिसमस डे मनाईदै, सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको

घुस लिँदालिँदै दुई कर्मचारी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई  ३२ हजार घुससहित आज पक्राउ गरेको छ

रेशम चौधरी सांसद बन्न नपाउने

प्रतिनिधिसभामा कैलाली १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्च गएका

५० जिल्लाका जनप्रतिनिधिबाट सम्पत्ति विवरण पेश

दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् ।  शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति

कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हट्यो

म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत

यी हुन् कांग्रेसबाट समानुपातिक सांसद बन्ने ४० अनुहार (सूचीसहित)

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाउँदैछ । प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ६३ सिट जितेको कांग्रेसबाट प्रतिनिधिसभामा कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वाम सरकार

वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई

क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा यस्ता छन् आकर्षक ‘प्याकेज’

नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा

किन बस्न सकेन एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक ?

पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बैठक स्थगित भएको छ