मुख्य समाचार

निर्वाचन परिणाम अविलम्ब सार्वजनिक गर्नुपर्छ : नेता नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग

प्रहरीको पत्रचारप्रति प्रेस युनियनको ध्यानाकर्षण

महानगरीय प्रहरी परिसर काठमाडौँले केही पत्रकारसंग सम्बन्धित कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण

एकीकृत दलित आन्दोलनको आवश्यकतामा जोड

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत दलित आन्दोलनको आवश्यकता औँल्याइएको छ । समता फाउण्डेशन र

१५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने १३ बुँदे मागसहित राजविराज घोषणापत्र जारी गर्दै १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ । 

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ ।

भजनमा बुद्ध तथा बोधिसत्वलाई स्मरण

विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा भजन गाएर बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परा विभिन्न विहारमा लोकप्रिय भइरहेको छ ।

रोल्पामा गाउँपालिकाको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम

हिटरबाट आगो लागेर एकको मृत्यु

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । 

अलैँची कृषकका लागि खुसीको खबर, अब मूल्य एसएमएसबाटै थाहा पाउनुहोस्

अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो