मुख्य समाचार

मजदूरले पाउने मासिक रकम परिवार पाल्नसक्ने हुनुपर्छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।

पुनःनिर्माणका लागि निःशुल्क र सशुल्क काठ वितरण

भूकम्प पीडितका लागि जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क र सशुल्क रुपमा काठ वितरण गरेका छन् ।

आफ्नै विवेकले काम गर्न आयोगलाई भट्टराईको आग्रह

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन

दुर्लभ गिद्धले दुई बच्चा कोरल्यो

चितवन राष्ट्रिय निकुञ्जमास्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डङ्गर गिद्धले अण्डा कोरल्न थालेका छन् । प्रजनन केन्द्रका

धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने : थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा

संघीयतामा पनि कर्णाली उपेक्षित भएको छ : राज्यमन्त्री कुँवर

विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताउनुभएको छ ।

जनताको पक्षमा काम गर्ने जिम्मा वाम गठबन्धनको काँधमा : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ ।

चिसोका कारण जनजीवन प्रभावित

विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

“आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो