मुख्य समाचार

खोटाङको हलेसीमा भीषण आगलागी

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ

सुरक्षाकर्मी र तस्करबीच दोहोरो भिडन्त

वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो गोली हानाहान भएको छ । वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गाली हानाहान

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ

बाँदरलाई हानेको गोली मान्छेलाई लागेपछि…

बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली

माओवादी केन्द्रको बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णय

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । बैठकमा

कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा

अखिल (क्रान्तिकारी) हुम्ला-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सडकको सुविधा

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

बालबालिका सम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग-व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका

पर्यटन क्षेत्रको विकासमा चालकको अनुशासन आवश्यक

पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

प्रहरी र विद्यार्थीविच झडप हुदा अखिल उपाध्यक्ष र महासचिव घाइते

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज