मुख्य समाचार

एमाले–माओवादी एकताले गति लियो, पार्टी एकतालाई मूर्त रुप दिएर ओली थाइल्याण्ड जाने

काठमाडौं, पुस २४ एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल

अयोधि यादवले मतपरिणाम सार्वजनिक नगर्नुको रहस्य खुल्यो, यस्तो छ कारण

काठमाडौं, पुस २४ प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले आफ्नो ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् । संविधानतः दोहोर्‍याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने

ओली र प्रचण्डको वान टू वान वार्ता सकियो, के-के गरे सहमति ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । आइतबार साँझ ओली निवास बालकोटमा दुई नेताको भेटवार्तामा दुई पार्टीबीच

मंगलबार (२५ गते) निजी विद्यालय बन्द हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी

५० हजार घुससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ

राजनीतिक दलका प्रतिनिधिले खर्च विवरण बुझाउन बेवास्ता

चार नगरपालिका छ गाउँपालिकासहित १० स्थानीय तहमा ८१ वटा वडामध्ये २८ वटामा खरिदार, नासुस्तरका कर्मचारी हालसम्म आई नपुगेकाले स्थानीय तहमा कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

सिरहामा १५ प्रतिशत बालबालिका कुपोषणको शिकार

पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

काँग्रेसका जिल्ला सभापतिद्धारा दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग

नेपाली काँग्रेसका दुर्गम २२ जिल्लाका सभापतिले दुर्गम क्षेत्र विकास समिति कायम राख्न माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

लोपोन्मुख धानको बीउ, बीउ बैंकमा संरक्षण

एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो । बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको

बुटवलबाट नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि

बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७ जनवरीदेखि नोभेम्बरसम्म यो नाका हुँदै एक लाख ३४ हजार ७०८ पर्यटक नेपाल भित्रिएका छन् ।