मुख्य समाचार

प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्न तयारी

काठमाडौं, पुस २५ सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेकोे छ ।

स्वेच्छिक अवकाश लिने कर्मचारीले यसरी पाउने भए रकम

काठमाडौं, पुस २५ कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन् । अर्थ मन्त्रालयले एकै पटक रकम

अब सवारी लाइसेन्स सातै प्रदेशबाट वितरण हुने

काठमाडौं, पुस २५ सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकार मातहत

यसरी नियुक्त हुने भए प्रदेश प्रमुख

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने जानकारी दिनुभयो

जब प्रा डा गोविन्द केसीलाई प्रहरीले यसरी पक्राउ गर्याे…

आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गर्नुभएका प्रा डा केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो

विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान-२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत

करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन

भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो ।

फेरी अनशनको तयारीमा किन छन् केसी ? यस्तो छ कारण

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले

माइनस १६ डिग्री पुग्यो तापक्रम

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका

अबका १९ दिनभित्र सातवटै प्रदेशले मुख्यमन्त्री पाउँदै

संविधानअनुसार अबको १९ दिनभित्रै सातवटा प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । गएको मंसिर १० र २१ गते भएको प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा पहिलोपटक संघीयता कार्यान्वयन भएको छ