मुख्य समाचार

माइती घर हिँडेकी महिला मृत फेला

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ

राष्ट्रियसभाको निर्वाचनमा २१ दल दर्ता, कुन-कुन दलले दर्ता गराए ?

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस

घुससहित वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ । श्रम कार्यालय, कतार शाखाका गौतमलाई

राष्ट्रियसभाका लागि एमालेले तोक्यो उम्मेदवारको योग्यता, यस्ता छन् मापदण्ड

नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ । शुक्रबार एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको उम्मेदवारको मापदण्ड र सिफारिसको

यसरी बाड्ने भए वाम गठबन्धनले राष्ट्रियसभाको सिट र मुख्यमन्त्री, कुन प्रदेशमा को ?

एमाले र माओवादीद्धारा गठित कार्यदलले राष्ट्रियसभा र प्रदेश सरकार गठनका लागि सिट बाँडफाँटका मुख्य आधार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अन्ततः फिर्ता भए माओवादी मन्त्री

विनाविभागीय मन्त्री भएको लामो समयपछि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएकोक छ । माओवादीबाट मन्त्री बनेकाहरु तीन महिनाबढी विना विभागीय मन्त्री थिए । उनिहरुले प्रधानमन्त्री शेरबहादुर

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।

धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै नेवि संघको धर्ना

नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ ।

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।

आज बुझाउँदैछन् माओवादी केन्द्रका मन्त्रीले राजीनामा

विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिए