मुख्य समाचार

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने प्रमको भनाइ

उहाँले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताउनुभयो ।

काँग्रेस केन्द्रीय समितिको बैठक छिट्टै बस्ने : प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ ।

तीव्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी बन्दै

रफत सञ्चार क्लबमा आज आयोजित एककार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न

यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको

यसरी हेर्नुहोस् कक्षा ११ को नतिजा, कति अंकको कुन ग्रेड ? (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी

कक्षा ११ को रिजल्ट ग्रेडिङमा सार्वजनिक

काठमाडौं, पुस २९ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले अहिले भर्खरै नतिजा सार्वजनिक गरेको हो । परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक भएको हो । बोर्डले

कक्षा ११ को नतिजा आउँदै, यसरी हेर्नुस् आफ्नो रिजल्ट

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा भएको करिब सात महिनापछि आज दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड छ

नाट्टाको अध्यक्षमा पाण्डे विजयी, अरू क-कसले जिते ?

नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गर्नुभएको हो

१० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिँदै

सरकारले स्वेच्छिक अवकाशको तयारी गरेपछि ८ देखि १० हजार कर्मचारीले निर्वत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए

खाना पकाउने ग्यासको पाइपमा नयाँ गुणस्तर निर्धारण

नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने ग्यासको पाइपसम्बन्धी नयाँ गुणस्तर निर्धारण गरेको छ । नेपाल गुणस्तर परिषद्को, परिषद्का अध्यक्ष एवं उद्योगमन्त्री सुनिलबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेकोे बैठकले