मुख्य समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै, के हुँदैछ निर्णय ?

प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख तोक्नेलगायतका विषय टुंगो लगाउन सरकारले छलफल तीब्र पारेको छ । यस्तै विषयमा निर्णय गर्न राजनीतिक दलको परामर्शपछि आज

तीन सुरक्षा निकायः रासनमा विभेद, कसले कति पाउँछन् ?

सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ

अब को बन्दैछ राष्ट्रपति ? यस्तो छ आन्तरिक गृहकार्य

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति /उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ

जथाभावी फोहोर फाल्नेक्रम रोक्न अपनाइयो नयाँ तरिका, कैद सजाय हुन सक्ने

काठमाडौंमा जथाभावी रुपमा फालिने फोहोर रोक्न काठमाडौं महानगरपालिकाले नयाँ तरिका अपनाएको छ । जथाभावी फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले प्रहरी

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति/माघीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा

स्वेच्छिक अवकासको प्रक्रिया शुरु, कहाँ दिने निवेदन ?

मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो

वाम गठबन्धनले सिट बाँडफाँट टुंग्याउँदै, यस्तो छ आधार

वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि ३ माघमा सिट बाँडफाँट टुंगो लगाउने भएको छ। एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको वाम कार्यदलको बैठकले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका

राष्ट्रिय सभामा को–को दाबेदार ? नेताको घरदेखि सिंहदरबार चहार्दै

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको

माघे संक्रान्ति र माघी पर्व मनाइँदै

आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण

वाम गठबन्धनको कार्यदलसँग माओवादीले माग्यो यस्तो माग, के एमालेले पुरा गर्ला ?

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्