मुख्य समाचार

नेपालमा अब बिजुली ‘ओभर’ ! भारतलाई बेच्ने तयारी

नेपाला अब अर्को वर्षदेखि बिजुली बचत हुने भएको छ । सन् २०१९ को वर्षादेखि बिजुली बेच्नुपर्ने अवस्था रहेको राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययन देखाएको छ । तर हिउँदमा

नेपाली डाक्टरले पत्ता लगाए खतरनाक भाइरस ‘ईबोला’ को औषधि

विश्वमै खतरनाक मानिएको ईबोला भाइरसको औषधि नेपाली डाक्टरसहितको टोलीले पत्ता लगाएको छ । बागलुङका घर भई अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा

प्रधानसेनापति आज किन श्रीलङ्का जाँदैछन् ?

भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले

३३ केजी सुन तस्करी घटनाका फरार अभियुक्त पक्राउ

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो

​दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद बन्न नपाउने

चार नम्बर प्रदेशको मनाङ ख बाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ उर्फ दिपम मनाङेलाई सर्वाेच्च अदालतले पाँच वर्ष जेल सजाय सदर गरेको छ । अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा

काँग्रेस केन्द्रीय समितिको बैठक माघ ४ गते बस्ने

बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली बिहीबार फर्कने

नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई

वामपन्थीको नेतृत्वमा संविधान परिष्कृत गरिने

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ

आज पनि देउवाले मन्त्रिपरिषद् बैठक सारे, यस्तो रहेछ कारण

आज दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्दै थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द

छोराको जन्मदिनमा चर्पी नै उपहार !

झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ ।  विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल