मुख्य समाचार

समानुपातिकतर्फ विजयी उम्मेदवारको नामावली सार्वजनिक,सूची सहित हेर्नुहोस्

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ

आन्दोलनकारीले दिए जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनी

सरकारले ५ नं प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि दाङका आन्दोलनकारीले राष्ट्रिय सभाको निर्वाचन विथोल्ने गरि जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनी दिएका छन् ।

प्रदेश १ को अस्थायी राजधानी भएपछि विराटनगरमा देखियो यस्तो खुसी

प्रदेश नं १ को अस्थायी मुकामका रूपमा विराटनगरलाई तोकेपछि सरकारको यस निर्णयलाई व्यापक रूपमा स्वागत गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बुधबार बसेको

मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन

मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन्

राप्रपाले तोक्यो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को–को छन् ?

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । प्रदेश १ मा दीपेन्द्र भण्डारी,

अध्यक्ष्य ओलीसहित शीर्ष नेताले दिए सोनम ल्होछारको शुभकामना

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक आज बस्दैछ ।

दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात चल्न थाल्यो, कति छ भाडादर ?

सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ । दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन्

बढाइयो पूर्वराष्ट्रपति यादवको सेवासुविधा, यस्तो भयो निर्णय

सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई थप सेवासुविधा गराउने निर्णय गरेको छ । यसअघि गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपतिलाई थप दुई वटा सवारीसाधनलगायत

आज सोनाम ल्होसार मनाइँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश