मुख्य समाचार

प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।  प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले

प्रदेशसभा सदस्यहरुको सपथ आज हुँदै, कुन प्रदेशको कहाँ ?

प्रदेशसभा सदस्यहरुको सपथ आज हुँदैछ । सातवटै प्रदेशसभ सदस्यहरुले आ–आफ्नो प्रदेशको अस्थायी राजधानीमा सपथग्रहण गर्दैछन् । प्रदेशसभा ऐनअनुसार सर्वप्रथम प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई सपथ खुवाउने

सातै प्रदेशमा खटिए सचिव, कुन प्रदेशमा को ?

सरकारले सातवतै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी हुन् । समाचार अनुसार प्रदेश १ मा

ओली–दाहालबीच कार्यदिशामा सहमति, यस्तो बन्यो एकीकृत पार्टीको कार्यदिशा

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै

स्थानीय तहमा जागिरको अवसर, १५ हजार कर्मचारी भर्ना गरिदै

सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले

मधेसी दल रिझाउँदै कांग्रेस, यस्तो गृहकार्य हुँदै

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका

महाकाली सन्धि कार्यान्वयन गर्न भारतलाई नेपालको आग्रह, के–के मा हुँदैछ सहमति ?

सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको

आज ओली र प्रचण्डबीचको भेटवार्तामा यस्ता एजेण्डा तयार भए

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ

लाइसेन्सको परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले कहिले पाउँछन् ‘स्मार्ट कार्ड’ ?

यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका

एमाले २ नं प्रदेशबाट राष्ट्रियसभाका ५५ जना सिफारिश, को–को परे ?

नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ ।  एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले