मुख्य समाचार

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी लिनुहोस्

काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।  सेवालाई

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनलाई सफाइ

न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले आज गुरुङलाई सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिनुभयो

नेपालीको खुशीमा अमेरिकी दुताबासले गर्दैछ यस्तो कार्यक्रम

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ ।  कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले

अन्ततः कोमल ओलीले मुख खोलिन्, हेर्नुहोस् के भनिन् ?

पूर्व सञ्चारकर्मी एंव चर्चित गायिका कोमल ओलीलाई नेकपा (एमाले) ले राष्ट्रियसभको उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा चर्काे विरोध भयो । केही महिना अघि

राष्ट्रियसभा निर्वाचनको मतपत्र चार प्रकारको, कसरी गर्ने मतदान ?

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतपत्र दुई रंगका बनाउने भएको छ । आयोगका अनुसार प्रदेश सभा सदस्यका लागि एउटा रंगको हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका

प्रदेश मन्त्रालयमा दरबन्दी स्वीकृत, कुन मन्त्रालयमा कति कर्मचारी ? 

सरकारले प्रदेशमा सात मन्त्रालय रहने गरी अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार मुख्यमन्त्रीको कार्यालयसहित संगठन संरचना र दरबन्दी

प्रदेश प्रमुख सचिव तोकियो, कुन प्रदेशमा को ?

सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

देउवा सरकारले गर्याे तीन करोड नेपालीलाई खुसी पार्ने निर्णय : ६५ वर्षमै भत्ता, भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान

सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज

राष्ट्रियसभाका लागि ८३ जनाको उम्मेदवारी, १७ जना निर्विरोध निर्वाचित (हेर्नुहोस नामसहित)

निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांग समूहबाट १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्

काठमाडौं महानगरका १६ ठाउँमा सिसी क्यामेरा जडान, थाहा पाउँनुहोस् कहाँ-कहाँ छन् ?

आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभएको हो । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो