मुख्य समाचार

खुसीको खबर : अबका दुई महिनापछि काठमाडौंमा यसरी आउँदैछ मेलम्चीको पानी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो

सरकार गठन र पार्टी एकताबारे प्रदीप ज्ञवालीको सनसनीपूर्ण खुलासा, हेर्नुहोस्

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ । अनेरास्ववियु भक्तपुरको

कामचलाउ सरकारकोे निर्णय पुनर्विचार हुने : नेता रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रदेश नं ४ को प्रदेशसभा बैठक माघ २२ गते बस्ने तयारी 

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।

राजधानी जहाँ भए पनि सरकारी कार्यालयहरु प्रमुख शहरमै राखिने : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रादेशिक राजधानी जहाँ भए पनि प्रादेशिक मन्त्रालय तथा ठुला सरकारी कार्यालयहरु प्रमुख शहरहरुमा

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू, क–कसलाई लाग्छ आचारसंहिता ?

यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु भएको छ । सरकारदेखि सरकारका मन्त्री, प्रदेशदेखि र स्थानीय तह, सुरक्षा निकाय, पर्यवेक्षक

माओवादी केन्द्रलाई धक्का, केन्द्रीय नेताले पार्टी छोडे

माओबादी केन्द्रका केन्द्रीय सदस्य विष्णु भण्डारीले पार्टी छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले माओवादी केन्द्रबाट

बामगठबन्धनले बनायो प्रदेश मन्त्रिपरिषद्को आकार, कुन प्रदेशमा कति ?

एमाले र माओवादी केन्द्रले प्रदेश सभा सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी प्रदेश मन्त्रिपरिषद् बनाउने आन्तरिक सहमति गरेका छन् । राष्ट्रिय सभामा उम्मेदवारी दर्तालगत्तै वाम

अध्यक्ष प्रचण्ड वली आफै ठेकेदार बनेर लागे कमाउ धन्दामा

नलगाड नगरपालिका–३ का वडाध्यक्ष प्रचण्ड वली आफै ठेकेदार बनेर कमाउ धन्दामा लागेका छन् । छेप्का(डाँडागाउँ–कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न