मुख्य समाचार

कहाँ पुग्यो पार्टी एकता ? संयोजन समितिकै सदस्यले उठाए प्रश्न

एमाले–माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा

स्वराज र ओलीबीच एक्लाएक्लै बार्ता, राखिन् यस्तो प्रस्ताव

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध बोले शेखर, यसरी खने खोइरो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पाटी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारले गरेको निर्णयले आफूलाई असजिलो महसुश भएको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुईका

प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट

यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न

सुष्मा स्वराज नेपालमा, यस्तो छ दुईदिने नेपाल बसाइँको कार्यतालिका

भारतका बाह्य मामिलामन्त्रीसुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री

०७५ सालदेखि एसइई परीक्षा प्रदेशस्तरबाट हुने

सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा

प्रदेश नम्बर ३ को पहिलो बैठक आज, यस्तो छ कार्यसूची

प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशको अस्थायी राजधानी हेटौडामा हुने बैठकमा सहभागि हुन प्रदेशका १३ वटै जिल्लाबाट प्रदेश सांसदहरु पुगिसकेका

सिमेन्ट जफत गर्दा भिडन्त, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो ।  जिल्ला प्रहरी कार्यालय

आफूविरुद्ध ज्यान मार्ने आरोपमा उजुरी परेपछि प्रधानन्यायाधीसले दिए यस्तो चुनौति

आफूविरुद्ध ज्यानमार्ने आरोपमा उजुरी परेपछि प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले आरोपको पुष्टि गर्न चुनौति दिएका छन् । उनले पछिल्ला दिनमा आफूमाथि आधारहीन आरोप