मुख्य समाचार

हुण्डाईको ठगी प्रकरण, ग्राहकसँग यसरी असुलिन्छ पैसा

अन्तर्राष्ट्रिय अटोमोबाइल्स कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड आइटेनमा अत्यधिक मूल्य असुल्ने गरेको तथ्य फेला

सातवटा प्रदेशमा को–को छन् सभामुखको दौडमा ?

मुख्यमन्त्री चयन हुन बाँकी रहँदै सभामुखको दौड पनि सुरु भएको छ । बामगठबन्धनबीच भागबण्डा भएपछि नेताहरु आफ्नो दललाई परेको पद प्राप्त गर्नका लागि लागेका छन्

प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक भोलि, यस्तो छ तयारी

प्रदेश नम्बर ७ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्दैछ । देश संघीयतामा गइसकेपछि पहिलो पटक हुन लागेको ऐतिहासिक बैठकका लागि सबै तयारी पूरा भएको छ । बैठक दिउँसो १ बजे

प्रदेश नं १ मा माघ २९ गते सभामुखको निर्वाचन

प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन्

प्रदेश नम्बर ६ मा कुन मन्त्रालय कहाँ रहने भए ?

भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ

प्रदेश नं १ : प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा

विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ

प्रदेश ६ को बैठकको तयारी पूरा, मन्त्रिपरिषद्को कार्यालय पनि स्थापना 

प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ । भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका

द्रुतमार्ग निर्माण द्रुत गतिमा, सेनालाई इतिहास रच्ने अवसर

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।  काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो

काँग्रेसमा कारवाही सिफारिश, को–को परे ?

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ