मुख्य समाचार

प्रदेश नं ७ : सभामुखमा एमालेका अर्जुन थापा निर्वाचित

प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ । शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता

त्रिशुली जिप दुर्घटना : किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो

सानुकुमारको तीन दशकको राजनीतिक यात्राः बल्ल पाए फल

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ ।  आफ्ना राजनीतिक समकालीन

तराईका जिल्लामै हावाबाट विद्युत् उत्पादनको तयारी, बाँकेमा सुरु भयो काम

खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता

सिचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्। कपिलबस्तुबाट काठमाडौँ जाँदै गरेको बा २ झ

राष्ट्रियसभाका लागि तीन जना सिफारिस, को–को परे ?

सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत

जातीय विभेदले शिक्षक दम्पतीको जागिर नै खोसियो, घर जलाउँदै गाउँबाट लखेटियो

नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट

प्रदेश नं १ : मतदान नै गर्न नजान्ने यी कस्ता माननीय !

नेकपा एमाले प्रदेश १ को संसदीय दलको निर्वाचनमा राजन राईको मत बदर भएको छ । खोटाङ प्रदेशसभा क बाट निर्वाचित सांसद राईले प्रदेश संसदीय दलको चुनावमा लगाएको मत बदर भएको

संसदीय दलको नेतामा निर्वाचित भएपछि शेरधनले भने-भिम आचार्यप्रति मेरो उच्च सम्मान छ

एमाले प्रदेश नं १ को संसदीय दलका नेता शेरधन राईले आफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका पार्टी सचिव भिम आचार्यप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन्

शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने निश्चित

एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा चयन भएपछि राईलाई अब  मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । मुख्यमन्त्रीको धेरै