मुख्य समाचार

एमाले–माओवादी कार्यदल बैठक : एकीकृत पार्टी संघीय संरचनाअनुसार

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक

प्रदेश नं ६ को नाम र स्थायी राजधानी टुंगियो

प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा

राष्ट्रपतिमा तीन जनाको आकांक्षा, भण्डारीको सम्भावना बढी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति

प्रदेश ६ को संसद् बैठक आज, नाम र राजधानी तोकिदै

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक आज बस्ने भएको छ । सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने

केन्द्र सरकारमा १७ मन्त्रालय राख्ने निर्णय

सरकारले केन्द्र सरकारमा १७ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेका ३० वटा मन्त्रालयबाट घटाएर १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको

मन्त्रिपरिषदको बैठक बस्दै, के–के हुँदैछ निर्णय

सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने मोटामोटी तयारी भएपछि नाम र मन्त्रालयको कार्यभार टुंग्याउने विषयमा छलफल

मन्त्रालयका लागि माओबादी केन्द्रमा हानथाप, यसरी हुँदैछ गृहका लागि लबिङ

एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले

१८ वर्षीया किशोरीले गरिन स्थायी बन्ध्याकरण !

कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा

माओवादी केन्द्रबाट आउट भएपछि किराँती साँइलाको आयो यस्तो प्रतिक्रिया

माओवादी केन्द्रले विहिबार गोपाल किराँती (साइँला) लगायत तीन नेतालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालयको

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते, यस्तो छ कार्यतालिका

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा