मुख्य समाचार

चार हजार कर्मचारीले रोजे स्वैच्छिक अवकाश, समस्या माथि समस्या

प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पु ३० गते ४छ दिनको अवधि

देउवामाथि खनिए पौडेल, लेखे चारपाने अभियोग

प्रदेशदेखि केन्द्रीय संसदको निर्वाचनमा सभापति शेरबहादुर देउवाकै कारण कांग्रेसले नराम्रो पराजय बेहोर्नुपरेको भन्दै नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको बैठकमा चारपन्ने अभियोग प्रस्तुत गरेका

आज सरकार विस्तार गर्ने ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो

दाउरा प्रहार गरेर सम्धीले आफ्नै सम्धीलाई मारे

रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा

चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गर्ने विभागको तयारी

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो

लालबाबु पण्डितले कारबाही गरेका यी हुन् ११ संस्था

जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ ।  वातावरणसम्बन्धी

अब को बन्दैछ राष्ट्रपति र उपराष्ट्रपति ?

एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन । राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन

एमाले र माओवादीले यसरी लगाए सत्ताको भागबण्डा, कसलाई के ? (सूचीसहित)

एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन्। दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन्। ‘दुई पार्टीबीच

सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला

सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु