मुख्य समाचार

प्रदेश नं १ को राजधानी र नामकरण छिट्टै हुने : मुख्यमन्त्री राई

देश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित

अर्थमन्त्रीको पदबहालीपछि के भने युवराज खतिवडाले ?

नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ ।  मन्त्रालयमा

गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ को हुन् ?

तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक महत्वपूर्ण मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ पछिल्ला दिनमा गृह मन्त्रालयको जिम्मेवारी

प्रदेश १ मा दुई समिति गठन, को-को परे समितिमा ? 

आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची

टीकापुर घटनाका मुख्य आरोपी चौधरी जेल चलान, अदालतले दियो यस्तो आदेश

अढाई वर्षअघि कैलालीको टीकापुरमा डेढ वर्षीय बालक र एक एसएसपीसहित आठ जना प्रहरीको ज्यान जाने गरिएको भएको नरसंहारका मुख्य आरोपी ठहर गरिएका सांसद रेशमलाल चौधरीलाई जिल्ला

मन्त्रिपरिषद विस्तार, पूर्व गभर्नर बने अर्थमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओबादीका मन्त्रिसहित चार जना मन्त्रीलाई सहिभागि गराउदै ओलीले मन्त्रिपरिषद विस्तार गरेका

बादलको नेतृत्वमा माओबादी सरकारमा, को–को बन्दैछन् मन्त्री ?

माओबादी केन्द्रले रामबहादुर थापाको नेतृत्वमा मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको छ । ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको

कर्णाली प्रदेशको माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ ।  माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई

मन्त्रीले कसरी पाउँछन् तलब ? यसरी हुन्छ एक/एक दिनको हिसाव

मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन्। जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था सरकारले गरेको छ । मन्त्रिपरिषदको ०६८ भदौ २९ को बैठकले

दलित किशोरीसंग विहे गरेपछि आफ्नै छोराको अपहरण !

दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका–९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन्