मुख्य समाचार

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट, सेना र प्रहरीकै संलग्नता !

दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो

अध्यागमनमा डरलाग्दो सेटिङ, विमान भित्रैबाट पाँच भारतीय पक्राउ

अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई

एमालेलाई मन्त्री छान्न सकस, डेढ दर्जन बढी मन्त्रीको दौडमा

एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन । मन्त्रीको विषयमा नेता माधव

‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन

मध्यरातमा अर्काको घर प्रवेश गर्न खोज्दा बञ्चरो प्रहारबाट मृत्यु

जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा

सरकारका यी दुई मन्त्री, जो यसरी पुरस्कृत भए

पार्टी फुटाएर अलगै पार्टी गठन गरेका र फेरि माओबादी मुल पार्टीमै फर्केका दुई नेताले अहिले केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुने मौका पाएका छन् । माओबादी केन्द्रको

जब रेशमलाल चौधरी प्रहरीलाई छक्याउँदै अदालतमा छिरे

टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेर फरार रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ । सोमबार बिहान चौधरीले

पहिलेको पाहुना घर, अहिलेको ‘भूत बंगला’

कुनै बेलाको निकै राम्रो अतिथि गृह अहिले भने ‘भूत बंगला’मा परिणत भएको छ । जिल्लामा आउने अतिबिशिष्ट व्यक्तिहरुको लागि निर्माण गरिएको अतिथि आवास गृह अहिले भने भूत बंगालामा

यसकारण पाएन मन्त्रिपरिषदले पूर्णता

प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने

कक्षा १ पढ्न पाँच लाख ! कतै प्रचलनमा नरहेको शीर्षकमा पनि शुल्क

ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ। त्यसैगरी