मुख्य समाचार

प्रदेश ७ का आन्तरिक मामिला मन्त्री शाहका १८ प्रतिबद्धता, ‘जनमन शान्ति अभियान’ पनि समेटियो (बुँदासहित)

प्रदेश नम्बर ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश ७ को शान्ति सुरक्षा मजबुद पार्न विभिन्न १८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । पदबाहलीलगत्तै सञ्चारकर्मीसंग अन्तरक्रिया गरेरका आन्तरिक मामिला

अन्ततः कांग्रेसमा देउवा नै संसदीय दलको नेता निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा अन्नतः सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा दलको नेता चुनिएका

संघको दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज बस्दै छ । दबै बैठक आज छुट्टछुट्टै बस्नेछ । संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन

इन्द्रेणी जस्तै संघीय संसद् (फोटो-फिचर सहित)

सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा

यी हुन् प्रतिनिधिसभा सदस्यको शपथमा अनुपस्थित सांसद (नामसहित)

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरू टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता

पाँच भोजपुरे प्रतिभा सम्मानित, को-को परे ? (सूचीसहित)

काठमाडौँको बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गर्दै आएका भोजपुरबासीको संस्था भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका भोजपुरका पाँच प्रतिभावलाई सम्मान गरेको छ ।   महान सिद्धार्थ उच्च

पेट्रोलको मूल्य घट्यो, यस्तो नयाँ मूल्य

काठमाडौँ, फागुन २० नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।

रेशम चौधरीसहित २४ जना बन्दीद्वारा कारागारभित्रै आमरण अनसन सुरु

राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद कृष्ण चौधरीले प्रदेश संसदमा प्रतिनिधिसभा सांसदले चौधरीलाई सपथको व्यवस्था गर्न पहल गनुपर्ने आवाज उठाइरहेका बेला आइतबार बेलुकादेखि

रेशम चौधरीलाई सपथ नगराए संसद अवरुद्ध गर्ने चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद कृष्ण चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा भारी मतले निर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र र सपथग्रहण गराउने वातावरण मिलाउन

सत्तारुढ दल र फोरमबीच आज निर्णायक बार्ता, मन्त्रालयमा सहमति जुटाइने

सत्तारुढ दल र संघीय समाजवादी फोरमबीच सरकारमा सहभागिताबारे आज निर्णायक वार्ता हुने भएको छ । यसअघि पटक पटकका बार्ताबाट निश्कर्ष ननिस्किएपछि आज निर्णायक