मुख्य समाचार

दुई तिहाईको सरकार बन्दै, राजपा पनि सकारात्मक

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ। फोरम कार्यसम्पादन

को हुन् विद्या भण्डारी ? जो, दोस्रो पटक राष्ट्रपति बन्दैछिन्

सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा

यस्ता छन् प्रदेश १ को सरकारले सार्वजनिक गरेका सय दिने कार्यक्रम 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई आज

पाकिस्तानी प्रम शहीद खकान स्वदेश प्रस्थान

नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सरकारमा सहभागी हुने फोरमको निर्णय, के भयो भागबण्डा ?

संघीय समाजबादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने निर्णय गरेको हो । एमाले र माओबादीले

ओली सरकार आउने वित्तिकै पश्चिम सेतीमा थ्री गर्जेजको चाँसो

प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएको तीन साता नबित्दै पश्चिम सेतीको प्रवर्द्धक चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले लगानी बोर्ड र विद्युत् प्राधिकरणसित

सांसदलाई मर्यादित बनाउन कडा नियम, निलम्बनसमेत गर्न सकिने

संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’

भीआईपीलाई सुरक्षा व्यवस्था, कसलाई कति ?

गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले

आज एमाले स्थायी कमिटीको बैठक बस्दै, राष्ट्रपतिमा भण्डारीकै सम्भावना

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि

जबजबारे वामदेव गौतम : जबज संसारकै उत्कृष्ट विचारधारा 

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताउनुभएको छ ।  शहीद  यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई यहाँ आजसम्बोधन गर्दै उहाँले जबज संसारकै