मुख्य समाचार

दुर्घटनाग्रस्त विमानमा कुन देशका को-को सवार थिए ? (सूचीसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ

घोडाघोडीका मेयर चौधरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएको छ । आफ्नै निवासमा बसिरहेको अवस्थामा आज राति करिब सवा ८ बजेको समयमा अज्ञात समूहले गोली

नेपाल हङकङविरुद्ध पाँच विकेटले विजयी, एक दिवसीय मान्यता पाउने सम्भावना कायमै

आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गर्दै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना

बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ जना घाइते

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज भएको यूएस बंगलाको विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४९ पुगेको छ । प्रहरीले यसको पुष्टि गरेको

दुर्घटनापछि प्रधानमन्त्री ओली विमानस्थलमा, छानविका लागि आयोग गठन गर्ने प्रतिबद्धता

त्रिभुनव विमानस्थलमा विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ पुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर उनले विमान दुर्घटनाबारे जानकारी

विमान दुर्घटनामा ३६ जनाको शव निकालियो, मृतकको संख्या अझै बढ्न सक्ने

अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस एयरको विमान दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना स्थलबाटै २८ जनाको

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना, घाइतेको उद्धार कार्य जारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा भएको विमान दुर्घटनामा १४ जनाको उद्धार गरिएको छ । विमानस्थलमा अहिले

मन्त्रिपरिषद बैठक आज बस्दै, के विषयमा हुँदैछ छलफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री

विदेश भ्रमणमा ब्रह्मलुट, एक वर्षको खर्च ६ महिनामै स्वाहा

भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको

बोक्सी आरोप प्रकरणः यस्तो थियो ‘भोलेबाबा’ उर्फ रामबहार चौधरीको बितण्डा

केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका