मुख्य समाचार

१५ वर्षदेखि शरीरमा बमका छर्रा, रुदै बसेकी छन् अनुपा

माओबादीले थालनी गरेको १० वर्षे द्वन्द्वकालमा माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राईका अहिले पनि शरीरमा बमका छर्रा छन् । अहिले उनी रोगिएर बसेकी छिन् । टाउको र छातीमा

न्यायाधीशलाई विदेश भ्रमणमा कडाई, यस्तो बन्यो मापदण्ड

अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि

एकीकृत पार्टीमा १० तहका कमिटी, यस्तो भयो सहमति

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने

प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो

प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्णता पायो, हेर्नुहोस् मन्त्रीहरुको सूची

पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार

मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको तलब तोकियो, कसको कति ?

प्रदेश नं ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ

भारतीय अर्धसैनिक बलको दादागिरी, अपहरित नेपाली ६ दिनपछि मुक्त !

भारतीय अर्ध सैनिक बल स्पेशल टास्क फोर्स एसटीएफबाट अपहरित एक नेपाली ६ दिनपछि अपहरणमुक्त भएका छन् । भारतको तिकुनियाबाट नियन्त्रणमा

बैदेशिक रोजगारीबाट फर्केर नेपाल पुगेका युवक विमानस्थलबाटै सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका

यी हुन् नेपालसंग भारतका प्राथमिकता

भारतले नेपाल भारतका विभिन्न विषयलाई उच्च प्राथकितामा राखेको छ । यी प्राथमिकताका विषयमा नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबेला छलफल हुने बताइएको छ

आईजीपी बढुवा राजनीतिक दाउपेच, के हुन्छ यसपटक ?

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक ९आइजीपी० प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ