मुख्य समाचार

भीम रावलले भने–प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता असम्भव

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता कार्यदलका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता सम्भवन नभएको बताएका छन् । आज प्रदेश नम्बर ७ मा पुगेको नेता

डा. केसीले दिए आन्दोलनको अर्को चेतावनी

प्रा. डा गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् । केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल

प्रधानमन्त्रीको राजकीय भारत भ्रमणमा जम्बो टोली, एजेण्डा परानै

प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय

यात्रुको असामान्य दुव्र्यवहारपछि विमान आकस्मिक अवतरण, यसरी लगाइयो प्रहरीको जिम्मा

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य

पार्टी एकता प्रक्रियाः बन्यो ४२ पृष्ठ लामो प्रतिवेदन, यस्ता छन् १३ शीर्षक

एमाले–माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा खडकाको

सानीआमासँग भेटघाट गर्ने बाहानामा नक्कली चिकित्सकबाट युवती बलात्कृत

गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।  अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका

विद्यार्थी संगठनहरुद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा (विज्ञप्तिसहित)

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु,

को बन्ला आईजीपी ? खनाल मुख्य दाबेदार

आगामी २९ चैतमा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएकाले सशस्त्रको भावी नेतृत्वका लागि

आयल निगमको जग्गा खरिद घोटालाः दुई अर्बको जग्गामा ५० करोड राजस्व छली

नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही