मुख्य समाचार

झापामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापा, १९ चैत्र । झापाको गौरीगन्ज गाउँपालिका–३ दन्तकाली बस्ने २८ बर्षिया निमथोकी शेर्पाको आईतबार राती आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएको छ । उहाँलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले घरायसी बादबिबाद

संकटा विराट गोल्डकपको क्वार्टरफाईनलमा प्रबेश

विराटनगर, १९ चैत । पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई हराउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आईतबार राती सम्पन्न खेलमा १–०

पार्टी एकतामा गाँठो पर्यो, यस्तो छ मुख्य कारण

एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ। दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा पार्टी संगठन हाँक्ने गरी दुई

देउवा सरकारको झुट, भूकम्पपीडितलाई दिने अनुदान हल्ला मात्रै !

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले

भारतसँग नयाँ सम्झौता नहुने, यस्तो छ भ्रमणको मुख्य कार्यसूची

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ ।     भारतसँगको नेपालको सम्बन्धलाई अझ

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक – मुख्यमन्त्री राई

प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताउनुुभएको छ ।  उद्योग संगठन मोरङले आज साँझ

सिमरा पुगेर संविधानबारे बोले प्रधानमन्त्री, ‘संविधान परिवर्तन हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका

काठमाडौंका यी ठाउँमा फ्रि वाईफाई, यसरी हुनेछ स्वतः कनेक्ट

काठमाडौं महानगरपालिकाले विभिन्न सार्वजनिक स्थानमा फ्रि वार्इफार्इ जडान गर्ने तयारी गरेको छ । काठमाडौंका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु, पशुपतिनाथ क्षेत्र, बालाजु र शंखपार्कमा

राजनीतिक योद्धा रामप्रसाद राईको सम्मान हुनुपर्छ : राष्ट्रपति 

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा