मुख्य समाचार

केन्द्र सरकारले ५ नमूना कानून प्रदेशमा पठायो

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक पाँच नमूना कानून आज सातै प्रदेशमा पठाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री शेरबहादुर तामाङले

संघीय संसद्को अधिवेशन अन्त्य

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन

दैलेखमा जिप दुर्घटना, वडाध्यक्षसहित पाँच गम्भीर घाइते

दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।  जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट

महजोडीका मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

महजोडीका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नीशोकमा परेका छन् । उनकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित

पाँच वर्षदेखि नर्सिङ पढाउँदै अबैध कलेज, विद्यार्थीको भविष्य अन्योलमा

चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि

विप्लवका पाँच कार्यकर्ता बेपत्ता, तत्काल सार्वजनिक गर्न मानवअधिकार आयोगको माग

राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्राउ परेका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरको छ। जिल्ला अदालत सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव

प्रधानमन्त्री कार्यालयमा महाशाखा संख्या दोब्बर बनाइँदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीव दर्जन महाशाखा हुने भएको छ । यसअघि ६ वटा महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताउनुभयो । उहाँका अनुसार

अबैध खानी बन्द गर्न नगरपालिकाको पत्र

बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको

तीन विषयमा अड्कियो पार्टी एकता घोषणा, आज फेरि बैठक बस्दै

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा

स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, कसलाई कहाँ खटाइयो ?

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ ।  स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक