मुख्य समाचार

उदयपुरमा टिफर दुर्घटनामा सह–चालकको मृत्यु

उदयपुर, २१ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासिदेवान स्थित गाईघाट–कटारी सडकमा मंगलबार राती टिफर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । नेपालटारबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख १८६० नम्बरको ढुंगा

अबैध कलेजमाथि मन्त्रालयद्वारा अनुसन्धान सुरु

भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि

रोकियो स्वैच्छिक अवकाशको ३० अर्ब रुपैयाँ

सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए

विदेशी वित्तिय संस्थाबाट ८० अर्ब रुपैयाँ कर्जा पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म

काठमाडौँमा बलात्कारका घटनामा वृद्धि

काठमाडौँ, २० चैत । काठमाडौँमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरल मंगलबार आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको

२०७५ सालमा कति छ सार्वजनिक विदा ? हेर्नुहोस बर्षभरीको विदा तालिका

आगामी विं सं २०७५ सालका लागि नेपाल सरकारले सावर्जनिक बिदाको सूची प्रकाशित गरेको छ । सार्वजनिक बिदाको सूची सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको छ । जसअनुसार २०७५ सालमा ५३ वटा

गौरादह नगरपालिकाका कर्मचारीद्धारा सुरक्षाको माग

झापाको गौरादह नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो जीउ, ज्यानको सुरक्षा नभएको भन्दै सुरक्षा माग गरेका छन् । उनीहरुले नगरपालिका कार्यालयमा काम गर्ने क्रममा जीउ, ज्यान, सम्पत्तिको ग्यारेन्टी नभएको, कर्मचारीमाथि असभ्य

पत्रकारलाई प्रदेश समितिको चुनाव लाग्यो

मोरङ , २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नं. प्रदेशको कार्यसमिति निर्वाचनका लागि मंगलबार निर्वाचन समिति निर्माण गरेको छ । विराटनगरस्थित पत्रकार महासंघको कार्यालयमा बसेको जिल्ला समितिको बैठकले

प्रदेश नं १ मा बजेट ल्याउने तयारी

विराटनगर, २० चैत । प्रदेश नं १को सरकारले चालू आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने तयारी गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक कार्यविधि

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

– प्रकाश सिलवाल काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा