मुख्य समाचार

कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता

काठमाडौँ, २१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जाजरकोट राष्ट्रिय प्रदर्शनी

लगानीको सुरक्षा प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राई

विराटनगर, २१ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने भएकाले लगानी भित्राउन आह्वान गर्नुभएको छ । नेपाल

एमालेद्धारा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं, २१ चैत ।  नेकपा एमालेले वैशाख ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यस्तै वैशाख ६ गते पोलिटब्यूरो बैठक बस्ने छ । बुधबार बसेको स्थायी समिति बैठकले

सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व

एमाले नेता भेटवालको निधन

काठमाडौं, २१ चैत ।  नेकपा एमालेका नेता जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एमाले केन्द्रीय लेखापरीक्षण समितिका सदस्य

एमालेको स्थायी कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय मुख्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको पछ । बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा

मन्त्रीको गाडीमाथि नेविसंघद्वारा तोडफोड, सुरक्षा सतर्कता बढाइयो

प्रदेश नम्बर ६ का भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संम्बद्ध विद्यार्थीले तोडफोड गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा

नातिनी करणी गर्ने हजुरबुबा पक्राउ

पाँचथर, २१ चैत । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १

देशभर विप्लवको खोजी तीव्र

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई १५

घरमा आगलागी हुँदा चार लाख बढीको क्षति

खोटाङ, २१ चैत्र । खोटाङको खोटेहाङ गाउँपालिकाको धनमुडा बस्ने प्रेमबहादुर तामाङको घरमा मंगलबार राती आगलागी भएको छ । राती १० बेजतिर लागेको आगोले उहाँको ढुङगा माटोले बनेको दुई तले घर, घर