मुख्य समाचार

स्वतन्त्र सांसदलाई पनि कार्यालय

संघीय संसद् सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको छ। सचिवालयले पूर्वतयारी गर्दा शुरूमा सबै स्वतन्त्र सांसदलाई संयुक्तरूपमा एउटै कार्यालय दिने योजना बनाएको

पश्चिम सेती निर्माण गर्न थ्री गर्जेजले राख्यो फेरि अर्को शर्त, नभएर हात नहाल्ने

चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ। ६ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई

बलात्कृतकै दोष ! आफन्तबाटै तिरस्कृत

दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो

बागमतीबाट २२ हजार मेगावाट विजुली

बागमतीको पानीदेखि आगामी असारबाट २२ मेगावाट बिजुली उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत् आयोजना

प्रधानमन्त्रीका भारत भ्रमणका यस्ता छन् एजेण्डाः पानीजहाजदेखि स्टिमर सञ्चालनसम्म

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको

शिक्षामन्त्रीले चेतावनी दिदै भने– शिक्षा क्षेत्र मुनाफा कमाउने माध्यम होइन

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालयका सञ्चालकहरुलाई निर्देशन दिएका छन् । शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र नभएको भन्दै मन्त्री पोखरेलले कसैले पनि

सरकार झुट र भ्रमको खेतीमा लाग्यो : नेता पौडेल

तनहुँ, २१ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभएको छ । बुधबार दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान सरकार

एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिन्छ : नेता खनाल

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा स्थायित्व र समृद्धिका लागि गठबन्धनको एकीकरण प्रक्रियाले छिट्टै मूर्तरुप लिने बताउनुभएको छ । नेपाल खेलकुद महासंघ र अखिल

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको बैठकले दलका प्रमुख सचेतकमा

नदी कटान समस्या समाधानका लागि प्रतिबद्धता

कञ्चनपुर, २१ चैत । खानेपानीमन्त्री बिना मगरले स्थानीय बाटोघाटो, नदी कटान, हात्ती आतंकलगायत समस्या समाधानका लागि तत्काल काम अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लालझाडी गाउँपालिका कार्यालयले आयोजना