मुख्य समाचार

वर्षासंगै चलेको हावाहुरीले डीपीएल खेल मैदानको यस्तो हालत, के हुन्छन् आजका खेल ? (तस्बीरसहित)

शुक्रबार राति वर्षासंगै चलेको हावाहुरीले गर्दा धनगढीमा जारी धनगढी प्रिमियर लीग प्रतियोगिता चलिरहेको खेल मैदानको अवस्था नाजुक बनेको छ । हावाहुरीले बनाइएका अस्थायी संरचना भत्किएका

मोदीले ओलीलाई दिए सरप्राइज भेट

तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा

एकैपटक ३० सचिव सरुवा, को कहाँ परे ?

सरकारले एकैपटक विभिन्न मन्त्रालय र निकायका ३० सचिवलाई सरुवा गरेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको

ओली भारतमा रहँदा भारतीय अखबारहरुले यस्तो लेखे–विजुलीका लागि ‘तानातान’

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्। प्रधानमन्त्री ओली नयाँदिल्ली पुगेकै दिन शुक्रबार इन्डियन

प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुँदै, यस्ता छन् छलफलका एजेन्डा

तीन दिने राजकीय भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आज औपचारिक बार्ता हुने कार्यक्रम छ । बार्ता दुई चरणमा हुनेछ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड

आज विश्व स्वास्थ्य दिवस मनाईदै

 आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी शनिवार मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष

झापालाई हराउँदै आर्मी विराट गोल्डकपको फाइनलमा प्रवेश

विराटनगर, २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा

ओली र मोदीबीचको गोप्य वार्तामा के भयो ?

नयाँ दिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गोप्य भेटवार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुग्नुभएको थियो । ओली परराष्ट्रमन्त्री

कार्यबाहक अध्यक्षको जिम्मेवारी गौतमलाई

काठमाडौँ, २३ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहनुभएकाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । अध्यक्ष ओलीले वरिष्ठतम् उपाध्यक्ष गौतमलाई कार्यबाहक

तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोस : मन्त्री पण्डित

पाल्पा, २३ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताउनुभएको छ । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २०