मुख्य समाचार

प्रदेश ४ का मुख्यमन्त्रीको तलव ६१ हजार तोकियो, मन्त्रीको कति ?

प्रदेश ४ मा सोमबार बसेको संसद बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने पारिश्रमिक र अन्य सुविधाहरु पारित गरेको छ । बैठकले प्रदेश ४ को प्रदेश सभा (पहिलो संशोधन) नियमावली २०७४ पनि

भूमाफियाद्वारा अख्तियारको नाममा किर्ते निर्णय, यसरी सक्रिय हुँदैछ गिरोह

भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता

पाँच लाख घुससहित कार्यकारी अधिकृत र इञ्जिनियर रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारी र इञ्जिनियर विजेन्द्र श्रेष्ठलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको

विराट गोल्डकपको उपाधी थ्रिस्टार क्लबले जित्यो

विराटनगर, २६ चैत । विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । सोमबार राती सम्पन्न प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ – ० गोल अन्तरले

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

काठमाडौँ, २६ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचाँै वार्षिक साधारणसभामा

श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : काँग्रेस

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ । काँग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा

झापामा काँग्रेसभित्र समग्र एकतामा नेताहरुको जोड

दमक, २६ चैत । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्र समग्र एकता गर्न आवश्यक भएको औँल्याएका छन् । जनआन्दोलन दिवसका अवसरमा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको नगर सम्मेलनका

पीडितले न्याय पाऊन् : राष्ट्रपति भण्डारी

काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ

पुर्पक्षका लागि लामा जेल चलान

काठमाडौँ, २६ चैत । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी

मोरङमा चट्याङ लागेर बृद्धको मृत्यु

मोरङ, २६ चैत । मोरङको जहदा गाउँपालिका – १ मा चट्याङ लागेर आज बिहान एक बृद्धको मृत्यु भएको छ । खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिकाको वडा नम्बर