मुख्य समाचार

गृहमन्त्रालयद्वारा ५२ अधिकृतको काज सरुवा, को कहाँ परे ?

गृह मन्त्रालयले ५२ जना अधिकृतको काज सरुवा गरेको छ। गृहले गीता कुमारी शर्मा, चेतनाथ पोख्रेल, सुमन घिताल, जीतबहादुर श्रेष्ठ, रोहित भट्टराई र ध्रुवबहादुर शाहलाई विमानस्थल अध्यागमन कार्यालयमा

ओलीको भ्रमण लगत्तै राजपाका दुई नेता भारतमा, संयोग कि पूर्वयोजना ?

राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली पुगेका

सर्वेन्द्रलाई आईजीपी नियुक्ति गरेपछि खरेलले गरे राजीनामाको घोषणा

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि डीआइजी रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । नागरिक दैनिकमा छापिएको अन्तरवार्ताअनुसार खरेलले

वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष दाहाल

धनकुटा, २७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वरोजगारमूलक शिक्षा प्रदान गर्न नीति सरकारले लिएको बताउनुभएको छ । धनकुटाको पाख्रिबास नगरपालिकास्थित कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि

राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपतिको कार्यालय

महिला हिंसा रोक्न कडा कानून निर्माण हुन्छ : उपसभामुख तुम्वाहाम्फे

विराटनगर, २७ चैत । संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

नेपाल प्रहरीमा सर्बेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र आईजीपीमा नियुक्त

काठमाडौं, २७ चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को

विराट गोल्डकपमा रंगशालाको प्यारापिटले दर्शक थेगेन

विराटनगर, २७ चैत । उदयपुरबाट विराट गोल्डकप फुटबलको फाइनल स्पर्धा प्रत्यक्ष रुपमा हेर्नका लागि उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्र पौडेल सोमबार विराटनगर आए । स–परिवार आएका उनले गोल्डकप आयोजना स्थल

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल…

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक

प्रदेशसभा सदस्यको मासिक तलब तोकियो, अब कति पाउँछन् ? हेर्नुहोस् 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ ।  मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा