मुख्य समाचार

दाइजो नल्याएको भन्दै गर्भवती घर निकाला, न्यायका लागि आठौं पटकसम्म प्रहरीमा उजुरी

दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको

खतिवडाले जितिन् ‘मिस नेपाल’ को उपाधि

सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि हेटौडाकी शृङखला खतिवडाले जितेकी छिन् । द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धामा आफ्ना २४ जना प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले मिस नेपाल

उदयपुर सदरमुकाम गाईघाट बजार नजिकै बम बिस्फोट, एक घाईते

गाईघाट बजारको हबाई फिल्डमा उदयपुरमा वम विस्फोटबाट एक बालक बालक घाइते भएका छन । बुधबार त्रियुगा नगरपालिका १३ को हवाई फिल्डमा वम विस्फोट हुदा १४ वर्षीय पारस राई घाइते भएका

रमेश खरेलको राजीनामा स्वीकृत

प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

काठमाडौँ, २८ चैत मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १३ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त

आठ देशका चिया व्यापारी इलाममा

मंगलबारे, इलाम २८ चैत चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ

डिआइजी रमेश खरेलले दिए प्रहरीबाट राजीनामा

प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट बनेसँगै राजीनामा दिएका हुन्

एकता संयोजन समितिको बैठक बस्ने तयारी

काठमाडौँ, २८ चैत्र । एकीकृत पार्टीको चुनाव चिन्ह र सांगठनिक सहभागीतामा कुरा नमिल्दा एमाले–माओवादी एकता प्रक्रियामा समस्या देखिएको छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि

रेडक्रसको ४७ औँ महाधिवेशन आजदेखि विराटनगरमा

मोरङ, २८ चैत । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा सुुरु हुँदैछ । महाधिवेशनमा मुलुकभरबाट २ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने रेडक्रस सोसाइटीका अध्यक्ष संजिव थापाले

१ नं. प्रदेशमा चट्याङ लागेर तीन जनाको मृत्यु

विराटनगर, २८ चैत्र । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, भोजपुर र झापामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने