मुख्य समाचार

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोरङ, ३० चैत । मोरङको बेलबारी नगरपालिका – ३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका एक युवकको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई

डीपीएलको फाइनल भिडन्त आज

धनगढी, ३० चैत । डीपीएलको फाइनल भिडन्तमा शुक्रवार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन् । दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ ।

भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा : गच्छदार

विराटनगर, ३० चैत ।  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहिवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने

अमेरिकाबाट आउँदैछ एक खर्ब ५ अर्ब रुपैयाँ लगानी, १६ हजारले रोजगारी पाउने

एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान

पूर्व सांसदले नियम मिचेरै यसरी लिए पैसा

अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरुले

आयल निगम जग्गा खरिद प्रकरणः ६१ करोड राजस्व छली

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको

तीन तलाको भवनमा सात तलाको लिफ्ट !

बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको

कांग्रेस उपसभापतिमा गोपालमानको पनि दाबी, भन्छन्– देउवाले बचन पूरा गर्नुपर्छ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ

सुरक्षा चुनौतीको सामनाका लागि तयार रहन निर्देशन

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधै तयार रहन निर्देशन दिनुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत

मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप – २०७५ हुने

झापा, २९ चैत । नयाँ बर्ष २०७५ देखि झापामा थप अर्को एउटा गोल्डकप सुरु हुने भएको छ । दमक नगरपालिकामा ‘दमक गोल्डकप’ सुरु हुन लागेको हो । दमक गोल्डकप आगामी बैशाख