मुख्य समाचार

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक रारा मा बस्यो भोलि प्रधानमन्त्रीले सम्बोधन गर्ने

३० चैत, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठक शुक्रबारसाँझ रारा ताल परिसरमा बसेको छ ।  समुन्द्री सतहबाट २ हजार ९७२मिटर उचाइमा रहेको मुगु जिल्लामा रहेकोयो नेपालकै सबैभन्दा ठूलो ताल हो ।रारा तालमा

मोरङका बाढीपिडितलाई खानेपानी र शौचालयको समस्या

उर्लाबारी (मोरङ), ३० चैत्र । मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीले शुक्रवार आयोजना गरेको कार्यक्रममा बाढीपिडित गोपाल हुमागाईले तीन

प्रहरीलाई गृह मन्त्रालयको कडा निर्देशन

काठमाडौं, ३० चैत । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने,

प्रदेशको बजेट विकास र समृद्धिमा : मुख्यमन्त्री राई

विराटनगर, ३० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताउनुभएको छ । सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च

डोल्पालाई सडक सञ्जालमा छिटो जोड्न रु २० करोड दिइने

डोल्पा, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको डोल्पाकोे विकासका लागि सबैभन्दा पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनुपर्ने बताउनुभएको छ । नयाँ वर्षसँगै शुरु हुन

कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य : मन्त्री पण्डित

नुवाकोट, ३० चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताउनुभएको छ । जिल्ला समन्वय समिति नुवाकोटमा

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

– भीष्मराज ओझा/सिबी अधिकारी काठमाडौँ, ३० चैत / विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको

वर्षाले मोरङ र सुुनसरीमा ३५ करोडको इँटा क्षति

विराटनगर, ३० चैत । केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ । वर्षाका कारण

सडक विभाग अन्तरगतका अधिकांश आयोजनामा काम ठप्प

सडक विभाग अन्तरगतका अधिकांश आयोजनामा काम रोकिएको छ यस अगीको सरकारको पालामा जताभाबी रकम खर्च र अनगिन्ती ठेक्का प्रणाली लगाएर काम अघी नै रकम दिनाले अब सबै आयोजना को काम

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै

काठमाण्डौ, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शक्रुवार भारत जाँदै हुनुहुन्छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लाग्नुभएका