मुख्य समाचार

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै महिला

कञ्चनपुर, ३ असार । शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न हुनुहुन्छ । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आउनुभएको हो । पाँच

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता

काठमाडौँ, ३ असार । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ । सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र

पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल

काठमाडौँ, ३ असार । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताउनुभएको छ । अखिल नेपाल महिला

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

जर्मनी, ३ असार । जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङ, असार ३ । यहाँका विभन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री

चितवन, असार ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले बजेट

बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको हो । नेपालका कुशल मल्लले ४० बलमा १

आज मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

टी–२० विश्वकप : उत्कृष्ट प्रदर्शनसँगै जितका लागि नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं । नेपालले टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले १०६ रन बनाएपछि उक्त