मुख्य समाचार

रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि प्रस्थान

काठमाडाै, १ बैसाख ।   कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका ओली हिल्सा नाकाको अवलोकनका लागि हेलीकोप्टरमार्फत प्रधानमन्त्री केपी शर्माओली नेपाल–चीन सिमानामा अवस्थित हिल्सा प्रस्थान गरेका छन् ।

राराबाट प्रधानमन्त्रीले गरे यस्तो आह्वान (सम्बोधनको पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गर्नुभएको छ ।  नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज

तराईमा सिरुवा पर्व सुरु

विराटनगर, १ वैशाख । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व शनिवारदेखि विधिवत शुरु भएको छ । नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ

आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको छ : प्रम

मुगु, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा शनिवार

आगलागीमा रु पाँच लाख क्षति

राजविराज, १ वैशाख । सप्तरीमा छुट्टाछुट्टै ठाउँमा शुक्रवार राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । राजविराज नगरपालिका – ९, जोलहरी पश्चिम टोल बस्ने बालगोविन्द यादवको गाईगोठमा

बैशाख १ गते मात्रै फूल्ने फूल हेर्न हजारौंको भीड

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न आज बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको

नववर्षको सुरुवातसंगै पर्व सुरु, आज सतुवाइन पर्व

तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ । नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै

क्रसर उद्योगमा आगजनी

१ वैशाख, काठमाडौं ।कांग्रेस नेता कुनसाङ लामाको क्रसर उद्योगमा आगजनी भएको छ , काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको लामाको क्रसर उद्योग ब्लु साइन स्टोनमा  समूहले आगजनी गरेको छ । उक्त

नयाँ वर्ष २०७५ प्रारम्भ, शुभकामना आदानप्रदान गरि मनाइँदै

नयाँ वर्ष वि.स. २०७५ आजदेखि शुभारम्भ भएको छ । नयाँ वर्षलाई देश तथ विदेशमा नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् । यस अवसरमा देशका विभिन्न ठाउँमा

मुख्यमन्त्री राईद्धारा नयाँ वर्षको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले आज शुभकामना सन्देश