मुख्य समाचार

स्वैच्छिक अवकास रोकेपछि कर्मचारीले दिए यस्तो धम्की, के गर्छ अब सरकार ?

सरकारले स्वैच्छिक अवकाश रोकेपछि निजामती कर्मचारीहरूहरुले सर्वोच्च अदालत जाने सरकारलाई धम्की दिएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अगाडि बढाएको स्वैच्छिक अवकास अहिले प्रधानमन्त्री

इलामको चुलाचुली गाउँपालिकामा बिष्फोट

इलाम, २ बैशाख । इलामको चुलाचुली गाउँपालिकाको भवनमा शनिवार राती अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिवार

पोखरीमा डुबेर मृत्यु

मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनबर्षी नगरपालिका–२ बस्ने ५५ बर्षिय

स्थानीय तहमा अर्बौं बजेट अनियमितता, बील भरपाई बिना तीन करोड भुक्तानी

रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले

किन चाहियो सांसदहरूलाई ९० करोड ? प्रत्येकलाई अहिले १० करोड दिनुपर्ने दवाव

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत

प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् चीन ?

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन भ्रमणमा जाने भएका छन् । उनी ६ दिने औपचारिक भ्रमणका लागि भोलि बेइजिङ प्रस्थान गर्दै छन् । उनी चिनको

पाथीभराको विकासलाई महत्व दिने

ताप्लेजुङ, १ वैशाख : प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख । सरकारले नयाँ शैक्षिकसत्रका लागि शनिवारदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान

बसको ठक्करबाट दुईको मृत्यु

झापा, १ वैशाख । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा शनिवार साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन्

पचपन्न हात लामो बिस्केटको लिङ्गो यसरी ढालियो, रथ पनि जुधाइयो

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर २० मिनेटमा ढालिएको छ ।  तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो ।