मुख्य समाचार

ओली र प्रचण्डबीच आज भेटवार्ता होला त ?

काठमाण्डौँ, ३ बैशाख । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा सोमबार फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैहुनुहुन्छ ।

आज आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ३ वैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस

अलमलमा पार्टी एकता, प्रचण्ड बैठक छोडेर लागे सुकुटेतर्फ

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि

जब जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण…

बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ ।  चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर

काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन

इलाम र धरानबीच भगिनी सम्बन्ध स्थापना

इलाम, २ वैशाख । खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ । आईतबार यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र

अपराधीलाई कानूनी दायरामा ल्याउन निर्देशन

काठमाडौँ, २ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ । महानिरीक्षक खनालले आईतबार उपत्यकास्थित प्रहरी कार्यालयमा

काँग्रेसभित्र पारदर्शीता आवश्यक : नेता सिटौला

इनरुवा, २ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो

खाल्डोमा डुबेर एक बालकको मृत्यु

मोरङ, २ बैशाख ।  मोरङको रतुवामाई नगरपालिका – २ मा आईतबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय अदुवासिंह गनगाईको ६ वर्षका छोरा आवेदसिंह

धिमाल समुदायको जात्री पर्व आजबाट सुरु

मोरङ, २ वैशाख । प्रदेश १ मा बसोबास गर्ने धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व