मुख्य समाचार

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट, यसरी बनाइएको छ भूमिकाविहीन

लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न

एमाले–माओबादी एकताः आज निर्णायक वार्ता

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ

प्रदेश १ः विशेष कानून र नीति बनाइने

झापा, ३ वैशाख : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ । कचनकवल

संयोजक ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौँ, ३ वैशाख : भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको

भारतीय दुतावासको विराटनगर कार्यालयमा बम विष्फोट

विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौँ, ३ वैशाख नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल

यसरी बच्यो ठूलो दुर्घटनाबाट समिट एयरको जहाज

समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन

एमालेले बोलायो स्थायी कमिटी बैठक

पार्टी एकता प्रक्रियामा पछिल्लो समय विवाद देखिएपछि नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाएको हो

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै

बैशाख ३,काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा आज चीन भ्रमणमा जाँदैछन्। आज राति ११ बजे प्रस्थान गर्ने उनको टोली शनिबार स्वेदश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री ज्ञवालीले

नगरप्रमुखविरुद्ध महिलाहरु अनशनमा

बलरा नगरपालिकाका मेयरविरुद्ध महिलाहरु विरोधमा उत्रेका छन् । मनोमानी रुपमा काम गरेको भन्दै त्यसको विरोधमा नगर सुरु गरिएको अनशनमा महिलाहरु पनि सहभागि भएका