मुख्य समाचार

होटल सोल्टीमा रहेका क्यासिनोबाट आठजना पक्राउ, को-को परे ?

महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा, कुन-कुन देशसँग प्रतिस्पर्धा गर्देछ ?

काठमाडौँ, वैशाख ५ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो

सरकारले घरपायक स्थानमा कर्मचारीलाई खटाउने

विराटनगर, वैशाख ५ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बूढीगङ्गा नदीका पीडित लाई लागि आवास हस्तान्तरण

इटहरी, वैशाख ५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले क्षति नोक्सानी पुर्‍याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिका बीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजना मार्फत रोकथामका

रमेश पौडेल युवा संघको अध्यक्ष बन्दै

नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको अध्यक्षमा रमेश पौडेल बन्ने भएका छन् । दुई दिनदेखि जारी युवा संघको केन्द्रिय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्न लागेको हो । यसका

अब अदालतका नाममा नक्कली फैसला पनि हुन थाले, यसरी बन्छन् फर्जी कागज

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित २१ घण्टा सञ्चालन हुने

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय

पार्टी एकताः वैशाख ९ गते पनि टर्दै, यस्ता छन् प्रमुख कारण

पार्टी र सरकार नेतृत्वको विषयले पुनः प्रवेश पाएपछि पूर्वघोषित मिति वैशाख ९ मा एमाले-माओवादी केन्द्रबीचको पार्टी एकता टर्ने देखिएको छ। यद्यपि, विवादित विषयमा सहमति खोजेर एकताको मिति घोषणा गर्ने

आयल निगम जग्गा खरिद प्रकरणः पान विनाबिना दुई अर्बको कारोबार

नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ । जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)

आजको क्याबिनेट निर्णय : चिनीको मन्सार मूल्यवृद्धिदेखि मन्त्रालयका विभाग खारेजसम्म

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य