मुख्य समाचार

राजपाःफुट्यो उपाध्यक्ष सहित ३३ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

राष्ट्रिय जनता पार्टी (राजपा) फुटेको छ ।राजपा नेपालका उपाध्यक्ष सहितका ३३ जना केन्द्रीय सदस्यहरुले आज नयाँ पार्टी खोल्ने निर्णय सँगै पार्टी परित्यागको घोषणा गरेका हुन् । यादवको

तेह्रथुमका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको

पाथीभरा पदमार्ग निर्माणको तयारी

–मीना घोरसाइने ताप्लेजुङ, ७ वैशाख : ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई

काँग्रेस बैठक स्थगित, अर्काे बैठक वैशाख ९ गते

काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसको शुक्रवारका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय

१५ वर्ष अघिको मुद्दामा मनाङे जेल चलान

झण्डै १५ वर्ष अघिको मुद्दामा दोषी ठहर भई हिजो साँझ पक्राउ परेको दिपक मनाङेलाई कारागार चलान गरिएको छ । महानगरीय प्रहरी परिसरले अदालतको आदेशमा जिल्ला काठमाडौँ जिल्ला अदालतमा

दुर्घटनास्थलबाट १२ घण्टापछि हटाइयो विमान, उडान अवतरण सुरू

त्रिभुवन विमानस्थलमा सामान्य दुर्घटनामा परेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि हटाइएको छ । रेनवे बाहिर घाँसे मैदानमा फसेको विमानलाई लामो प्रयासपछि तानेर हटाइएको हो । विमान हटाइएपछि विमानस्थलमा अन्तर्राष्ट्रिय

त्रिभुवन विमानस्थलमा फेरि विमान दुर्घटना, उडान अवरुद्ध

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो । जहाज दुर्घटना भएपछि

दमकमा घरको छतबाट खसेर महिलाको मृत्यु

झापा, ७ बैशाख । झापाको दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । फिदिम नगरपालिका – २ गोलाटार घर भई झापा दमक नगरपालिका –७ मा डेरा गरी बस्ने २७

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  मोरङ, ७ बैशाख ।  मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगर – ४ स्थित कोशी राजमार्गमा मारुती भ्यानको ठक्करबाट पैदलयात्री बृद्धको बिहिवार

वार्षिक एक अर्ब ठगी गर्छन् यातायात व्यवसायी, यसरी ठगिन्छन् उपभोक्ता

सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्ने गरेको पाइएको छ । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर पनि व्यवसायीले