मुख्य समाचार

आकाशमै घुम्छन् विमान, आत्तिन्छन् यात्रु

२८ वर्षअघि बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसक्दा विमानस्थलमा ट्राफिक जामको समस्या बढ्न थालेको छ । टर्मिनल भवन २८ वर्ष पुरानो भइसकेको छ। २० वर्षसम्म

तेह्रौँ लोकतन्त्र दिवस : गणतन्त्रको जग

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३

अनेरास्ववियू कावा अध्यक्षमा महेश बर्ताैला

नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाउनुभएको छ ।  अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको

५० हजार घुससहित वाणिज्य बैंकका प्रबन्धक पक्राउ

  महोत्तरी  वैशाख, १० । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको

‘सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ भन्नेलाई चिन्नुहुन्छ ?’डिआइजी निरौलाको बयान 

काठमाडौँ ,बैसाख १० ।डिआईजीको बर्दी फुकालेका गोविन्द निरौलाले शायद कल्पना पनि गरेका थिएनन् उनी आफै प्रहरी हिरासतमा पुग्छु भनेर । तर, समयले उनलाई डिआईजीको बर्दी खोलेको ११ औं दिनमा हिरासतको

गच्छदारको केन्द्रिय सदस्य बनाउने मा जेलभित्र रहेका गणेश लामा पनी

काठमाडौं ,बैशाख १०। कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पर्नेमा हाल  थुनामा रहेका गणेश लामा समेत

पार्टी एकताः आज पनि दुई दलबीच छलफल हुँदै, माओबादी लचिलो बन्यो

पार्टी एकताका लागि घनिभूत छलफलमा रहेका एमाले र माओवादी केन्द्रबीच आज पनि छलफल हुँदैछ । आज विशेष गरेर पार्टी एकताको नयाँ खाका र विवाद समाधानका विषयमा छलफल हुने जनाइएको छ

अर्थमन्त्री खतिवडाले न्यायाधीशसंग भने–कालो कोट र दौरा–सुरुवाल फुकालेर टिसर्टमा जमेर छलफल गरौँ 

न्यायालयका आदेशले विकास निर्माणको काममा अवरोध पुग्नुका साथै ६१ अर्ब राजस्व गुमेको विषयमा सरकार र सवोच्च अदालतका न्यायाधीशबीच छलफल भएको छ । दुईपक्षबीच

पाउलान् त बेलायतबाट नेपालीले १२ खर्ब क्षतिपूर्ति ? द्विपक्षीय वार्ताको तयारी

भूतपूर्व गोर्खा सैनिकले १२ खर्ब हाराहारी क्षतिपूर्ति बेलायतले दिने दावी गरेका छन् । उक्त रकम नेपालको आगामी आर्थिक वर्षको बजेट सिलिङबराबर हो । परराष्ट्र मन्त्रालयले रकमको

कांग्रेस बैठकमा अात्मसमीक्षाको सट्टा आरोप–प्रत्यारोप, देउवा केन्द्रमा

नेपाली कांग्रेसको लामो समयदेखि स्थगित केन्द्रीय कार्यसमितिको बैठक हिजोदेखि बसेको छ । निर्वाचनको समीक्षा बैठकमा नेताहरुबीच पराजयको दोष एक–अर्कालाई थोपर्ने गरि आरोप प्रत्यारोप भइरहेको छ