मुख्य समाचार

विश्वकै दुर्लभ गिद्धको गुँड भेटियो

विश्वकै दुर्लभ गिद्ध मानिएको गिद्धको गुड दाङमा भेटिएको छ । लोपोन्मुख सानो खैरो प्रजातिको गिद्ध पहिलोपटक बच्चा हुर्काउदै गरेको भेटिएको छ । घोराही उपमहानगरपालीका वडा नं. १ को रामपुरबुकामा

प्रदेश नम्बर २ मा सांसदलाई १०/१० लाख रुपैयाँ

प्रदेश २ को सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गर्दै संसद विकास कोष अन्तर्गत १०÷१० लाख रुपैयाँ छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार चालू आर्थिक वर्षको

अब उपत्यकाको छ स्थानबाट पुलिस रिपोर्ट लिन पाइने, हेर्नुहोस् रिपोर्ट लिने ठाउँ

नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ । विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई आजदेखि दुई स्थानमा थप

फार्मेसी अधिकृत ५० हजार घुससहित पक्राउ

नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस

माइती/ससुरालीबाट घर फर्कंदा दम्पती कै मृत्यु

र्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्प कँडेल नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । कँडेल एमाले केन्द्रिय लेखापरीक्षण आयोगका अध्यक्ष थिए

बजेट अधिवेशनको गृहकार्य सुरु, जेठ १५ गते बजेट ल्याइने

संघीय संसद सचिवालयले यही वैशाख तेस्रो सातादेखि बजेट अधिवेशन सुरु गर्ने तयारी गरेको छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले अधिवेशन बोलाउने विषयबारे गृहकार्य सुरु भइसकेको जानकारी दिए । उनले वैशाख

प्रदेश ४ को नाम के राखिदैछ ? यस्तो छ सुझाव

प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।  सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी

अब कसको सिन्डिकेट तोड्दैछन् यातायातमन्त्री महासेठ ? गरे यस्तो घोषणा

समितिमार्फत देशभर सिन्डिकेटको जालो फैलाएका बस व्यवसायीहरुको सिन्डिकेट तोडेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले अब ट्याक्सीको सिन्डिकेट तोड्ने घोषणा गरेका